• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पर्वतीय खेलकुद महासंघको साधारण सभा सम्पन्न
पर्वतीय खेलकुद महासंघको साधारण सभा सम्पन्न कोरोना भाईरसको महामारीबीच महासंघले जुम मार्फत भर्चुअल साधारण सभा आयोजना गरेको हो ।
राष्ट्रिय स्पोर्टस फोरम भर्चुअल हुने
राष्ट्रिय स्पोर्टस फोरम भर्चुअल हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आफ्नो मन्तब्य राख्ने छन् ।
फुटबल विकासमा नगरपालिकासँग एन्फाको सहकार्य
फुटबल विकासमा नगरपालिकासँग एन्फाको सहकार्य एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
खेलकुद मन्त्रालयद्धारा राष्ट्रिय युवा प्रतिभा पुरस्कारको छनोट
खेलकुद मन्त्रालयद्धारा राष्ट्रिय युवा प्रतिभा पुरस्कारको छनोट मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ का लागि दिईने राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि १३ जनाको नाम छनोट गरेको हो ।
एन्फा पुगेर मुख्यमन्त्रीले भने, ‘कर्णालीको योजना बनाईदिनुस’
एन्फा पुगेर मुख्यमन्त्रीले भने, ‘कर्णालीको योजना बनाईदिनुस’ मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेर मुख्यमन्त्री शाहीले केन्द्रिय फुटबल संघसंग प्रदेशको फुटबल विकासको योजना बनाईदिन आग्रह गरेका हुन् ।
नेपालले पायो विश्व रग्बीको सदस्यता
नेपालले पायो विश्व रग्बीको सदस्यता नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ ।
एनओसीको भर्चुअल वार्षिक साधारण सभा सम्पन्न
एनओसीको भर्चुअल वार्षिक साधारण सभा सम्पन्न कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले बिहीबार भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय
खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
राखेप सदस्य लाखे सम्मानित
राखेप सदस्य लाखे सम्मानित डोजोका पूर्व सल्लाहकार लाखेलाई राखेपको सदस्य पदमा नियुक्त भएकोमा सम्मान गरिएको हो ।
क्यानको साधारण सभा मंसिरमा
क्यानको साधारण सभा मंसिरमा क्यानको शनिबार बसेको बोर्ड बैठकले साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।
गोपाल खनाल राखेपको बोर्ड सदस्य नियुक्त
गोपाल खनाल राखेपको बोर्ड सदस्य नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
आईएसएसआर नेपालको अध्यक्षमा प्रधान
आईएसएसआर नेपालको अध्यक्षमा प्रधान आईएसएसआरको अध्यक्षमा निर्वाचित प्रधानले खेल विज्ञानमा विधाबारिधि गरेका छन् । उनी लामो समयबाट नेपाली खेलकुदसँग आबद्द छन् ।
बोर्ड बैठक अब तिहारपछि
बोर्ड बैठक अब तिहारपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेका छन् ।
सप्तरी क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न
सप्तरी क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न राजबिराजमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले वार्षिक प्रतिवेदन पेश गर्दै गत वर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धीबारे जानकारी गराएका थिए ।
बल खरिदको पैसा सिधै जिल्लाको खातामा
बल खरिदको पैसा सिधै जिल्लाको खातामा यसअघि केन्द्रबाट जिल्ला फुटबल संघलाई मासिक रुपमा बल उपलब्ध गराउँदै आएको एन्फाले बल खरिदका लागि सदस्य जिल्लाको खातामा सिधै रकम निकासा गर्न सुरु गरेको हो ।
बाेर्ड सदस्य किनाराकाे साक्षी बसेर हुदैन – खेलकुद मन्त्री
बाेर्ड सदस्य किनाराकाे साक्षी बसेर हुदैन – खेलकुद मन्त्री परिषद्का नव नियुक्त बोर्ड सदस्यलाई सोमबार सम्बोधन गर्दै खेलकुद मन्त्री विश्वकर्माले बिषयगत र रुचि अनुसारको जिम्मेवारी लिएर काम गर्न निर्देशन दिए ।
First Prev 91 92 93 94 95 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP