एन्फाको मानार्थ अध्यक्षमा श्रेष्ठ, प्रवक्तामा शाह
एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो ।
एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक स्साकस्सीपछि एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।
अलमुताइरीले मंगलबार साँझ सामाजिक संजाल फेसबुकबाट एन्फासँगको सम्झौताबारे विज्ञप्ति निकालेका हुन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्ने कार्यसमितिको बैठकमा यसअघि तय एजेन्डामा ४ एजेन्डा थप गरिएको हो ।
फिफाले पठाएको पत्रमा, भारतमा आयोजना हुने अन्डर-१७ महिला विश्वकपको आयोजकको हैसियत पनि भारतले गुमाउने जोखिम रहेको उल्लेख छ ।
खेलपाटीसँग कुरा गर्दै महासचिव राईले नविन पाँडेलाई बर्खास्त गर्नुपर्ने कार्यसमिति सदस्यको माग एजेण्डाको रुपमा छलफल हुने बताएका हुन् ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो ।
सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे ।
चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो ।