• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
गोर्खाली रग्वी र एपीएफको जित
गोर्खाली रग्वी र एपीएफको जित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएका हुन् । 
फिफ्टिन्स रग्वी : आर्मीमाथि एपीएफको जित
फिफ्टिन्स रग्वी : आर्मीमाथि एपीएफको जित आईतबार काठमाडौंमा सुरु प्रतियोगिताको दोस्रो खेलमा एपीएफले आर्मीलाई हराएको हो । 
गोर्खाली रग्वीको विजयी सुरुवात
गोर्खाली रग्वीको विजयी सुरुवात एकपक्षिय जित निकाल्ने क्रममा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । 
गोल्डकप भव्य बनाउन नगर खेलकुदसँग छलफल 
गोल्डकप भव्य बनाउन नगर खेलकुदसँग छलफल  आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ ।
बजेटमै रुमलियो एन्फा बैठक !
बजेटमै रुमलियो एन्फा बैठक ! चालू आर्थिक वर्षको बजेट पारित गर्न बसेको कार्यसमिति बैठक वार्षिक बजेटको एजेण्डामै अल्भिएको हो । 
खेलाडी पुनम श्रेष्ठको उपचार खर्च निकासा
खेलाडी पुनम श्रेष्ठको उपचार खर्च निकासा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी पुनमको उपचार खर्च प्रकृया पुरा भएको दुई दिनमै निकासा गरिएको राखेपको जानकारी दिएको हो ।  
'फिफ्टिन्स रग्वी' च्याम्पियनसिपको तयारी पुरा 
'फिफ्टिन्स रग्वी' च्याम्पियनसिपको तयारी पुरा  प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको भएका छन् । 
एन्फा महासचिवविरुद्ध अख्तियारमा उजुरी
एन्फा महासचिवविरुद्ध अख्तियारमा उजुरी एन्फाबाट हुने भुक्तानी प्रक्रियामा राईले पदीय दुरुपयोग गरेर बार्गेनिङ्ग गरि रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । 
फिफ्टिन्स रग्वी : उद्घाटनमा गोर्खाली र पुलिस भिड्ने
फिफ्टिन्स रग्वी : उद्घाटनमा गोर्खाली र पुलिस भिड्ने नेपाल रग्वी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । 
सदस्यले खोजे अडिट रिपोर्ट, बैठक स्थगित
सदस्यले खोजे अडिट रिपोर्ट, बैठक स्थगित बिहीबार एन्फा हेडक्वार्टरमा बसेको एन्फा कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
नासा नेपालको वार्षिक कार्ययोजना पारित
नासा नेपालको वार्षिक कार्ययोजना पारित सोमबार संघको कन्द्रिय कार्यालय सातदोबाटोमा दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको बैठकले संघको वार्षिक तथा आवधिक कार्ययोजना पारित गरेको छ ।
हक्की संघ र नेपाल नेसनलबीच सम्झौता
हक्की संघ र नेपाल नेसनलबीच सम्झौता नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डाक्टर प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
स्पोर्टस अवार्ड आज – को बन्ला विजेता ?
स्पोर्टस अवार्ड आज – को बन्ला विजेता ? नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड विजेताको घोषणा गर्न लागेको हो । 
घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारमा
घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारमा कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् ।
रग्वी विकासमा त्रिपक्षीय सम्झौता
रग्वी विकासमा त्रिपक्षीय सम्झौता विद्यार्थीलाई रग्बी तालिम, कोचिङ र प्रतिस्पर्धात्मक अवसरहरूमा पहुँच प्रदान गर्ने उद्देश्य सम्झौतामा उल्लेख गरिएको रग्वी संघले जनाएको छ । 
First Prev 13 14 15 16 17 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP