‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्छु’
‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु,’ घिसिङले भने ।
‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु,’ घिसिङले भने ।
युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा मंगलबार आयोजित कार्यक्रमकाबीच घिसिङले सपथ लिएका हुन् ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।
सदस्य सचिवमा निवेदन दिएका १८ जनाको कार्ययोजना सहित अन्तरवार्ता गरेको मन्त्रालयले सोमबारनै नियुक्ति प्रक्रिया सम्पन्न गर्ने गृहकार्यका साथ काम अघि बढाएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेको हो ।
माओवादीको खेलकुदमा जनवर्गिय संगठन छ, अखिल नेपाल खेलकुद महासंघ । महासंघको नेतृत्वकर्ता शिव कोईराला राखेपका उपाध्यक्ष छन् । खेलकुदमा माओवादीले आफ्नो आकार र आयतन बढाउनै सकेन । नेतृत्व विकास गर्नै सकेन, संगठित गर्नै सकेन । राष्ट्रिय राजनीति जस्तै खेलकुदमा पनि माओवादी नेतृत्वदायी भुमिका भन्दा च्याखे थाप्ने ‘क्रिया’मै सिमित छ ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसीर ५ र ६ गते काठमाडौंमा सम्पन्न खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको हो ।
अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीसँग सोमबार भएको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताएका हुन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
एनओसीको बुधबार बसेको बैठकले साधारण सभा पुस १३ गरे (डिसेम्बर २८) मा गर्ने निर्णय गरेको हो ।
रेग्मी यस अघि गण्डकी प्रदेशको मुख्य सचिव रहेका थिए ।
मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।