• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
आठौं : स्वर्णमा आर्मीको एकछत्र राज
आठौं : स्वर्णमा आर्मीको एकछत्र राज प्रतियोगिताको १४ औं दिनसम्म २०७ स्वर्णसहित कुल ७१४ पदकको टुंगो लागिसकेको छ ।
करातेमा दिवसलाई स्वर्ण
करातेमा दिवसलाई स्वर्ण फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
प्याराग्लाईडिङमा आर्मीलाई सर्वाधिक स्वर्ण
प्याराग्लाईडिङमा आर्मीलाई सर्वाधिक स्वर्ण गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ । 
सुटिङमा गण्डकीलाई दुई स्वर्ण
सुटिङमा गण्डकीलाई दुई स्वर्ण  नेपालगन्ज रंगशालामा जरै प्रतियोगितामा सोमबार प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् ।
आर्मीका राम र पुलिसका अनुज फाइनलमा
आर्मीका राम र पुलिसका अनुज फाइनलमा भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
निमा सहित उसुमा आर्मीलाई ५ स्वर्ण
निमा सहित उसुमा आर्मीलाई ५ स्वर्ण महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।
भलिवलको सेमिफाईनल समिकरण पुरा
भलिवलको सेमिफाईनल समिकरण पुरा पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
महिला क्रिकेट : फाइनलमा एपीएफ र प्रदेश १ भिड्ने
महिला क्रिकेट : फाइनलमा एपीएफ र प्रदेश १ भिड्ने लमही क्रिकेट खेल मैदानमा सोमबार सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउदै प्रदेश नम्बर १ ले उपाधि नजिक पुगेको हो ।
आठौं राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री नआउने
आठौं राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री नआउने राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।
खो खोमा सेमिफाइनल समीकरण पुरा
खो खोमा सेमिफाइनल समीकरण पुरा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 
आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण
आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर) महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप'
सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप' बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।
रिलेमा आर्मीलाई दुई स्वर्ण
रिलेमा आर्मीलाई दुई स्वर्ण दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।
First Prev 1 2 3 4 5 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP