टेक बहादुरको निर्णायक गोलमा आर्मीद्वारा पुलिस पराजित
शुक्रबार भएको खेलमा आर्मीले विभागीय डर्बी क्लब नेपाल पुलिस क्लबलाई १ - ० ले हराएको हो ।
शुक्रबार भएको खेलमा आर्मीले विभागीय डर्बी क्लब नेपाल पुलिस क्लबलाई १ - ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले सुरुआती अग्रता बनाएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले मछिन्द्र क्लब र सीएमजी संकटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
विभागीय डर्बी भिडन्तमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
शुक्रबार भएको खेलमा एपीएफ क्लबलाई ३ - १ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले पहिलो जित निकालेको हो ।
ललितपुर सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले ब्रिगेट ब्वाईज क्लब र एपीएफबीच प्रतिस्पर्धा भईरहेको छ ।
पहिलो खेलमा ब्रिगेट ब्वाईज क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले थ्री स्टारविरुद्ध २ - ० को अग्रता बनाएको छ ।
सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
ललितपुरको एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा च्यासलले एनआरटीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
सुरुवाती दुई खेलमा गति समाउन नसकेको च्यासलले तेस्रो खेलमा आएर लय समाएको छ ।