बीबीबीएचएस फुटबलमा २४ टिम
प्रतियोगितामा आयोजकको २ सहित २४ छात्र टिमको सहभागिता रहने आयोजक बीबीबीएचएसका प्रिन्सिपल महेशकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा आयोजकको २ सहित २४ छात्र टिमको सहभागिता रहने आयोजक बीबीबीएचएसका प्रिन्सिपल महेशकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा न्यु समिट र काठमाडौं जेभियर उपाधिका लागि भिड्ने छन् ।
न्यु समिटको जितमा सशांक मगरले १४ अंक योगदान गरे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई २१–८ ले पराजित गर्यो ।
न्यु समिटले पाटन बहुमुखी क्याम्पसलाई ४७–१८ ले पराजित गर्यो ।
ब्वाइजमा सीसीआरसीका रोशन श्रेष्ठ तथा गल्र्समा साइपालकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर गल्र्स र जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण तयार भइसकेको छ ।
पिङलास्थानस्थित घरेलु कोर्टमा भएको आफ्नो अन्तिम लिग खेलमा एसएम्टिलाई १३–१० को स्कोरमा हराउँदै फाइनलको यात्र तय गरेको हो ।
एआईएले सनसाइनलाई २२–१३ ले हरायो । एआईएका निश्चल बुढाथोकीले ८ स्कोर गरे ।
साइपालको जितमा अस्मिता थापाले १४ अंक योगदान गरिन् ।
पिङलास्थानस्थित घरेलु कोर्टमा न्यु समिटले हिमालयनलाई १३–२ ले पराजित गर्यो ।
बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित गर्यो ।