सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Loading ad...
Bhat Bhateni Supermarket Ad
एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा

एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
एक्सेल्सियर सेमिफाइनलमा

एक्सेल्सियर सेमिफाइनलमा

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ४४–१८ को फराकिलो अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
ग्रामर र न्यु भिजनलाई फिजम कप

ग्रामर र न्यु भिजनलाई फिजम कप

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वाराा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले हिमालयलाई ८४–७१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
रोजबड क्वाटरफाइनलमा

रोजबड क्वाटरफाइनलमा

ट्रिनिटीका किरण कँडेल तथा ज्ञान निकेतनका मनीष लामाले समान १९–१९ स्कोर गरे ।

By खेलपाटी संवाददातासोमबार, पुष ७, २०७६
Read more →
सैनिक क्वाटरफाइनलमा

सैनिक क्वाटरफाइनलमा

ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा सैनिकले क्याम्पियनलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
रोजबडको विजयी सुरुआत

रोजबडको विजयी सुरुआत

बुद्धनगरस्थित घरेलु कोर्टमा रोजबडले द चाँदबाग स्कुललाई ७०–६९ को झीनो अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
रोजबड बास्केटबल शनिबारबाट

रोजबड बास्केटबल शनिबारबाट

प्रतियोगितामा १६ टिमको सहभागिता रहने रोजबडका व्यवस्थापक बेनीबहादुर कार्कीले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ४, २०७६
Read more →
एक्सेल्सियरको विजयी सुरुआत

एक्सेल्सियरको विजयी सुरुआत

एक्सेल्सियरले ओरकल रे एकेडेमीलाई ५–० गोलले पराजित गर्यो। एक्सेल्सियरका धीरज जोशीले २ तथा इश्वधन, रिजन पराजुली र साकार उप्रेतीले १–१ गोल गरे ।

By खेलपाटी संवाददाताबुधबार, पुष २, २०७६
Read more →
भीमेश्वरको विजयी सुरुआत

भीमेश्वरको विजयी सुरुआत

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्चद्वारा आयोजित प्रतियोगितामा भीमेश्वरले नेपाल तारालाई ३४–७ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
नेफ साइपाल कप फुटबल बुधबारबाट

नेफ साइपाल कप फुटबल बुधबारबाट

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने नेफका अध्यक्ष नारायण रोकाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
एक्सेल्सियर कप बुधबारबाट 

एक्सेल्सियर कप बुधबारबाट 

बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३०, २०७६
Read more →
फिजम कपमा २८ टिम

फिजम कपमा २८ टिम

पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरु गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुने छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 32 of 53Next