सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Loading ad...
Bhat Bhateni Supermarket Ad
हिमरश्मी उत्कृष्ट

हिमरश्मी उत्कृष्ट

खेलकुद सप्ताहमा एथलेटिक्स, ब्याडमिन्टन, ब्वाइज फुटबल र ब्वाइज÷गल्र्स भलिबलमा प्रतिस्पर्धा भएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
ज्ञान निकेतनको विजयी सुरुआत

ज्ञान निकेतनको विजयी सुरुआत

शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले डिफेन्डिङ च्याम्पियन टाइम्स इन्टरनेसनल कलेजलाई ५१–४५ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १४, २०७६
Read more →
ग्लोबलको विजयी सुरुआत

ग्लोबलको विजयी सुरुआत

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित गर्यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
ज्ञान निकेतन बास्केटबल भोलिबाट

ज्ञान निकेतन बास्केटबल भोलिबाट

प्रतियोगितामा प्लस २ ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
ग्रिनफिल्ड बीएनएको जित

ग्रिनफिल्ड बीएनएको जित

ग्रिनफिल्डले फ्लोरोसेन्टलाई ३५–३० ले पराजित गर्यो भने बीएनएले ग्रिनल्यान्डलाई ३१–३० को झीनो अन्तरले हरायो ।

By खेलपाटी संवाददातासोमबार, माघ १३, २०७६
Read more →
एन्जल्स हर्टको मिश्रित प्रदर्शन

एन्जल्स हर्टको मिश्रित प्रदर्शन

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १२, २०७६
Read more →
नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन

नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन

ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा शनिबार पुरुषतर्फ ब्लु हाउस र महिलातर्फ ग्रीन हाउस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ११, २०७६
Read more →
एन्जल्स हर्ट बास्केटबल आइतबारबाट

एन्जल्स हर्ट बास्केटबल आइतबारबाट

प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १०, २०७६
Read more →
हिमरश्मी विजयी

हिमरश्मी विजयी

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) द्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले फेरील्यान्डलाई १–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ९, २०७६
Read more →
किन्डर ओलम्पिक सम्पन्न

किन्डर ओलम्पिक सम्पन्न

पौष १२ गते र माघ ८ गते गरि दुई दिन संचालन भएको विभिन्न प्रतियोगितामा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, माघ ८, २०७६
Read more →
फिजम कप फुटबल अर्को साता

फिजम कप फुटबल अर्को साता

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने बुधबार पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, माघ ८, २०७६
Read more →
ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, माघ ६, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 29 of 52Next