जया र ऋत एकेडेमीलाई उपाधि
काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गर्ल्सको फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।
काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गर्ल्सको फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।
साताव्यापी प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।
केभीएसले नेपाल तारालाई ३–० गोलले पराजित गर्यो ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित गर्यो ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भइरहेको खेलकुद सप्ताहको बास्केटबलकै ब्वाइजमा काष्ठमण्डप, आइन्सटाइन, जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेटले जित हात पारे ।
काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।
ब्वाइज फाइनलमा ज्ञान निकेतनले इनोभेटिभलाई ६३–५६ ले पराजित गर्यो ।
हाइलीले टाइमलाइनलाई २–१ गोलले पराजित गर्यो ।
छात्राको फाइनलमा नेपालयले गोकर्ण लाइटलाई १-० गोल अन्तरले पराजित गर्यो ।
गोकर्णेश्वरस्थित अत्तरखेल मैदानमा सोमबार भएको सेमिफाइनलमा नेपालयले आयोजक लिबर्टीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
भीमेश्वरले निर्मल ज्योतिलाई टाइब्रेकरमा ६–५ गोलले पराजित गर्यो ।
शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा गोल्डेपिकले लाइसियम मोडेल, सिफललाई ४०–२८ ले पराजित गर्यो ।