नेक्ससलाई फुटबल उपाधि
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो ।
मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९–५ र महर्षीलाई १३–१२ तथा शुभकामनाले ल्यान्डमार्कलाई २२–५ र संस्कृतिलाई १७–१४ ले पराजित गरे ।
विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीविरुद्ध इम्यानुएल स्कुलबीच खेल हुने भएको फुटबल खेल संयोजक राजु केसीले बताए ।
मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित गर्यो ।
समापनको अन्तिम दिन विभिन्न जात जातिका सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्यहरु प्रदर्शन गरिएको थियो ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित गर्यो।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित गर्यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे ।
रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित गर्यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे ।