युथ खेलाडीको विशेष प्रशिक्षण कार्यक्रम सुरु
केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिधा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरुलाई बिशेष प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिधा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरुलाई बिशेष प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
आगामी नोभेम्बर र जनवरीमा आयोजना हुने ठुला प्रतियोगिताका लागि नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई प्रशिक्षक नेपाल आएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले नेपाली टोलीको विदाई गरे ।
राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि दशैँ मनाएका छन् । उनीहरुको दशैँ कस्तो रह्यो त ?
उनका अनुसार कात्तिक ८ सम्म टिम दर्ता हुने र त्यसपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिनेछ ।
दशैँ मुख्यत मिठा परिकारको लागि परिचित चाड हो । मिठा परिकारबिना दशैँ खल्लो बन्छ । त्यसैले दशैँमा मिठा मिठा परिकार बनाएर आफन्त र परिवारसंग रमाइलो गर्दै खाने गरिन्छ ।
प्रतियोगितामा एसियन १० राष्ट्र आयोजक ब्रुनाई, नेपाल,भारत, पाकिस्तान, इण्डोनेसिया, फिलिपिन्स,ग्वाम, मलेसिया, लाओस र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
दशैँ मनाउने योजना हाम्रा राष्ट्रको गहना खेलाडीहरुले पनि बनाएका छन् । तर, अधिकांस खेलाडीको दशैँ योजना सामान्य छ । राष्ट्रका लागि खेल्दा खेल्दै उनीहरुले दशैँ योजनाहरु बनाउन पाएका छैनन् ।
प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले तयारी उपसमिति गठन गरेको हो ।
साफको उपाध्यक्ष समेत रहेका कुँवरले केही साता अघि पत्रकार सम्मेलनको आयोजना गरेर एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्दै एएफसी र फिफामा उजुरी दिएको बताएका थिए ।
अमेरिकाको न्युयोर्कमा आयोजित विशेष कार्यक्रममा मिरालाई अवार्ड प्रदान गरिएको थियो । मिरासहित अन्य विभिन्न क्षेत्रका ९ व्यक्तित्वहरुलाई यो अवार्डबाट सम्मानित गरिएको छ ।
त्रिपुरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत उक्त समूहबाट प्रिन्स तुलाचन, रोशन परियार, रोशन थापा, कृष्ण पुन र किरण पेमी मगरले प्रतिस्पर्धा गरेका थिए ।