नुवाकोटे टाइगर च्याम्पियन
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन करिब साढे चार महिना मात्र बाँकी थियो ।
तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीमा आबद्ध रहेका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।
नेपाल ब्यायाम मन्दिरले नयाँ वर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा आयोजना गरेको प्रतियोगिताको महिलातर्फ अनिता र पुरुषतर्फ राज च्याम्पियन बनेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले १६ औं साधारण सभाको अवसरमा मंगलबार राणा र थापालाई सम्मान गरेको हो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र÷छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।
एसकेडियुएन चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन ।
भक्तपुर बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा समिक छात्र र वितिशा छात्रामा पहिलो भएका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागको उसुमा रजत जितेका मंगलले शुक्रबार आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे ।
विभिन्न खेलबाट पदक जितेर देशको गौरव बढाएको भन्दै सरकारले मानपदवीबाट खेलाडीलाई सम्मान गरेको हो ।