छनोट विवादमा छलफल गर्न तीन उपाध्यक्षको माग
एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका छन् ।
एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका छन् ।
पछिल्लो समय ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी यस्तै समस्याबाट प्रताडित छन् । लामो समयदेखि छनोटको तयारी गरिरहेका खेलाडी अन्तिममा प्रतियोगिता खेल्नबाट बन्चित बनिरहेका छन् ।
मनाङ क्लबका वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको संयोजकत्वमा क्लबले लकडाउनको अवधिमा दैनिक खाना वितरणको कार्यलाई सञ्चालनमा ल्याएको हो ।
समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोग तथा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मन्देकाजीले जानकारी गराए ।
सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो ।
पीएमपीएलमा तेस्रो भएसँगै डीआरएसले १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख पुरस्कार समेत हात पार्न सफल भएको छ।
राखेपले मनाङेको अभिव्यक्तिले राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले खेलकुद विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य सचिव र सदस्य उपर आएको यस्ता अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको समेत जनाएको छ ।
सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा शनिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
खेलपाटी छोटो समयमा नेपाली खेलकुद क्षेत्रको लोकप्रिय सञ्चार संस्थाको रुपमा स्थापित हुन सक्यो ।
हलवाइको गत बैशाख २३ गते कोरोना भाइरस (कोभिड– १९) का कारण निधन भएको थियो । स्व. हलवाइ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारोत्तोलन टिमको प्रशिक्षक मध्ये एक हुन् ।