'ओलम्पिक डे' को अवसरमा सुटिङ
४० सट टार्गेट खेलाईएको प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने भक्तपुरकी श्रीला रायमाझीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यस्तै अन्य सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।




.jpg&w=3840&q=75)








