खेलकुद मन्त्री बने महेश्वर गहतराज
सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
ईण्डियन वेल्स मास्टर्समा सहभागिता जनाउन क्यालीफोर्नियामा रहेका मर्रेले विवाहको औठी चोरी भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । तर, उनले हराएको २४ घण्टा नबित्दै औठी पाएका हुन् ।
खेलकुदमा नेकपा एमालेको जवर्जस्त उपस्थिती, प्रभाव र हालिमुहालीले कांग्रेसका खेलकुद नेताहरु विरत्तिएका थिए । पछिल्लो समय उनीहरुले खेलकुद मन्त्रालय आफैले राख्नुपर्ने सुझाव नेतृत्व समक्ष राख्दै आएका थिए ।
जमलको एलो प्यागोडा होटेलमा बिहीबार सकिएको क्यानको बोर्ड बैठकले प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
केसीकी माता ९२ वर्षिया खलकुमारी केसीको उपचारको क्रममा बिहीबार काठमाडौंमा निधन भएको हो ।
अक्सनको मुख्य आकर्षण सन् १९७८ मा बनाइएको स्केच थियो जसको शीर्षक ‘स्टिङग लाइक अ बी’ अर्थात मौरी जस्तै टोक हो । यो स्केच ४ लाख २५ हजार ३ सय १२ डलरमा विक्री भएको थियो । जसलाई अक्सन अघि ४० हजार देखि ६० हजार डलरमा विक्री हुने अनुमान गरिएको थियो ।
सामाखुशीस्थित स्टार रेस्ट्रो बैंक्युटमा विजयादशमीका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।
साढे दुई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो ।
मंगलबार एक कार्यक्रमका बीच वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्यले क्लबका पदाधिकारीलाई प्रायोजन गरिएको खेल सामाग्री हस्तान्तरण गरे ।
नेपालले खेल्ने निश्चित भएको कम्तिमा ४ खेलका लागि ४० हजार डलर हाल्न कोही पनि सञ्चार संस्था र बिज्ञापन एजेन्सी तयार भएनन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले मध्यान्न पौने १२ बजे खत्रीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रिय कार्यालयमा राखिने बताएको हो ।
मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।