शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाण्डेलाई मानार्थ पीएचडी

पाण्डेलाई मानार्थ पीएचडी

संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ९, २०७८
Read more →
आरडब्लु विन्टर स्लाम पुस १७ मा

आरडब्लु विन्टर स्लाम पुस १७ मा

प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष ७, २०७८
Read more →
गोबिन्द भट्टराई एफआईएको वल्ड काउन्सिलमा निर्वाचित 

गोबिन्द भट्टराई एफआईएको वल्ड काउन्सिलमा निर्वाचित 

फ्रान्सको पेरिसमा सम्पन्न एफआईएको साधारण सभाले भट्टराईलाई प्रेसिडेन्सिल र वल्ड काउन्सिलको कार्यसमितिमा चयन गरेको हो । 

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
खेलाडीसहित ९ जनालाई प्रतिभा सम्मान

खेलाडीसहित ९ जनालाई प्रतिभा सम्मान

तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
हिमेश सहित १० खेलकुद पत्रकार पुरस्कृत 

हिमेश सहित १० खेलकुद पत्रकार पुरस्कृत 

मन्त्रालयमा आईतबार आयोजित कार्यक्रमकाबीच हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सम्मानित

ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सम्मानित

ब्यायाम मन्दिरले लामो समय देखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रम मार्फत नेपाल ब्यायाम मन्दिर तथा ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३, २०७८
Read more →
मनाङलाई गण्डकी सरकारको १० लाख सहयोग

मनाङलाई गण्डकी सरकारको १० लाख सहयोग

क्लबले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद्संग मिलेर काम गर्ने सम्झौता–पत्रमा उल्लेख छ । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष २, २०७८
Read more →
मनास्लुद्वारा पलेशा सम्मानित

मनास्लुद्वारा पलेशा सम्मानित

पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १, २०७८
Read more →
निमालाई प्रतिभा पुरस्कार दिने निर्णय सच्याईयो 

निमालाई प्रतिभा पुरस्कार दिने निर्णय सच्याईयो 

निमाले २०७३ मा प्रतिभा पुरस्कार प्राप्त गरेकी थिईन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १, २०७८
Read more →
एन्फा बैठक बोलाउन माग

एन्फा बैठक बोलाउन माग

एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुस १२ वा १३ गते एन्फा बैठक राख्ने विषयमा तयारी भईरहेको बताए । 

By खेलपाटी संवाददाताबिहिबार, पुष १, २०७८
Read more →
सिओमद्धारा खेलकुद सामग्री प्रदान 

सिओमद्धारा खेलकुद सामग्री प्रदान 

निर्देशक महताका अनुसार सबै क्याटेगोरीका विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गरिनेछ । 

By खेलपाटी संवाददाताबुधबार, मंसिर २९, २०७८
Read more →
राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी रहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 212 of 416Next