पारस र सावित्रा दशक खेलाडी
पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।
पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।
उनको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युग समेत भनिन्छ ।
अनि खोजि गर्दै जादा डा. अजय राणा फेला परे ।
खुमल्टारस्थित प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलमा भएको तीनदिने कोर्समा २ सय प्रशिक्षार्थी सहभागी भएको आयोजक महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् ।
ढाकामा आइतबार भएको खेलमा इन्डोनेसियालाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
७० केजी माथिको तौल समूहमा विजेता बन्दै फाइनल पुगेका अनिश ओभरअल च्याम्पियन बनेका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोर्सको एक कार्यक्रमबीच उद्घाटन गरे ।
राजधानीमा शुक्रबार एक कार्यक्रमकाबीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । तराई क्षेत्रमा भने भोलि मात्र होली मनाईन्छ ।
प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखियाँ तथा जजमा विनोद प्रजापति छन् ।