प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण
पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रदेश खेलकुद विकास बोर्डले सोमबार छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
कुमारलाई कांग्रेस रुपन्देही जिल्ला क्षेत्र नम्बर २ (क)को प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।
मन्त्री ढकालले सबै खेलका स्वर्णधारी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने गरि लागत प्रस्ताव तयार गर्न प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवलाई निर्देशन दिएका हुन् ।
कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् ।
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान महासचिव किरण राईको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो ।
गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।
एन्फाको खुल्ला टेन्डर अनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो ।
सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।
भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।