शेख रसेल कप चेसमा नेपालको मध्यम प्रर्दशन
बिहिबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४–० को हराउन सफल नेपाल शुक्रबार माल्दिभ्ससंग २.५ - १.५ ले पराजित भयो ।
बिहिबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४–० को हराउन सफल नेपाल शुक्रबार माल्दिभ्ससंग २.५ - १.५ ले पराजित भयो ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
प्रतियोगिता अन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् ।
शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ८-० को गोल अन्तरले हराउँदै गण्डकीले जित निकालेको हो ।
बिहीबार भएको पहिलो खेलमा आर्मीले मधेश प्रदेशलाई ८-० को गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौंको औपचारिक उद्घाटन भने पनि शुक्रबार नै पोखरा रंगशालामा हुँदैछ ।
पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बिहीबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले आफ्नो अठोटले मात्र नभई खेलाडी र खेलकर्मीको सहयोगले प्रतियोगिता आयोजना सम्भब भएको बताएका हुन् ।
गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा सुदुरपश्चिम प्रदेशले २-० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो।
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले प्रदेश-१ लाई ७-० गोलले हराएर सुखद सुरुआत गरेको हो ।