शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको सुखद सुरुआत

नवौं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको सुखद सुरुआत

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद: महिला हक्कीमा गण्डकीको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुद: महिला हक्कीमा गण्डकीको विजयी सुरुआत

गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले प्रदेश-१ लाई ७-० गोलले हराएर सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
नवौंको ओलम्पिक टर्च लुम्बिनीमा

नवौंको ओलम्पिक टर्च लुम्बिनीमा

ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : आज ९ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद : आज ९ खेल हुँदै

बिहीबार हुने खेलमा क्रिकेट, फुटबल, भलिबल, फेन्सिङ,ह्याण्डबल, हक्की, गल्फ, फूलकन्ट्याक्ट कराते र बुद्दिचालको खेल हुने तालिका रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
महिला ह्याण्डबलमा आर्मीको तेस्रो जित

महिला ह्याण्डबलमा आर्मीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
नवौ राष्ट्रिय : हक्की भोलिदेखि, मैदान छैन तयार  

नवौ राष्ट्रिय : हक्की भोलिदेखि, मैदान छैन तयार  

पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
नवौं राष्ट्रिय : इलामबाट साइक्लिङमा दुई खेलाडी

नवौं राष्ट्रिय : इलामबाट साइक्लिङमा दुई खेलाडी

प्रदेश १ बाट प्रतिनिधित्व गर्ने क्रस क्रन्ट्री र रोड रेसका विश्वास र हार्ड ट्रेल डाउन हिलमा सहभागी हुने केसीकालाई एमबीटी राइडरले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

बहुउद्देश्यीय कभर्डहलमा आज बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
फेन्सिङमा बागमतीलाई थप दुई स्वर्ण

फेन्सिङमा बागमतीलाई थप दुई स्वर्ण

बुधबार पुरुष टिम फाईनलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
नवौंको ओलम्पिक टर्च लुम्बिनी लगिने

नवौंको ओलम्पिक टर्च लुम्बिनी लगिने

उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुर्र्याएर नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याईने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
प्रदेश एकद्वारा सात खेलका खेलाडीको बिदाइ

प्रदेश एकद्वारा सात खेलका खेलाडीको बिदाइ

प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव लगायतको टोलिले मंगलबार सात खेलका खेलाडीलाई बिदाइ गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, असोज २५, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने

गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन्

By खेलपाटी संवाददातामंगलबार, असोज २५, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 141 of 407Next