नवौं राष्ट्रिय खेलकुद : अन्तिम दिन आज कति खेल हुँदै ?
पुरुष फुटबल, पुरुष भलिबल लगायतको फाइनल खेलहरु बिहीबार हुनेछ ।
पुरुष फुटबल, पुरुष भलिबल लगायतको फाइनल खेलहरु बिहीबार हुनेछ ।
बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोश्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जित हात पारे ।
पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिरमा गर्ने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।
नवौं राष्ट्रिय खेलकुदको छैटौं दिन चलिरहदा आर्मीले स्वर्ण पदकमा शतक बनाएको छ ।
कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो ।
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न खेलहरु हुँदैछन् ।
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
समूह ‘बी’ बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबुलको प्रतिस्पर्धा भइरहेको छ ।