पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् ।
प्रदेश-१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राखेपले तेक्वान्दो सहित उसु र बडिबिल्डिङ संघलाई पुर्नगठन गरेको हो ।
अखिल नेपाल फुटबल संघमा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको प्रतियोगिता अर्को वर्ष हुने पक्का भएको हो ।
तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
चन्डोलस्थित कुन्दलिनी दरबार बैंक्युटमा भएको कार्यक्रम सिनका चेलाहरु रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले आयोजना गरेका हुन् ।
स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भक्तपुरको बजारलाई मध्यनजर गर्दै नयाँ आउटलेट खोलेको हो।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई ५ लाखको चेक बिहीबार हस्तारन्तरण गरे ।
आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
कलेजो प्रत्यारोपणका लागि भारतमा उपचाररत सिंहको जिवन रक्षाका लागि तेक्वान्दो सम्बद्ध खेलाडी तथा संस्थाले शेरबहादुर सिंह बचाउ अभियान सुरु गरेका हुन् ।