कोटेश्वरमा केटीएम सिटीको नयाँ सोरुम
शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले शाखा विस्तारको क्रममा कोटेश्वरमा नयाँ सोरुमको उद्घाटन गरेको हो ।
शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले शाखा विस्तारको क्रममा कोटेश्वरमा नयाँ सोरुमको उद्घाटन गरेको हो ।
दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
यस्तै ब्यायाम मन्दिरले मन्दिरद्वारा आयोजना गरिएको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको छ ।
विश्वकप विजेता पूर्व डिफेन्डर कोहेनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् ।
प्रदेश-१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राखेपले तेक्वान्दो सहित उसु र बडिबिल्डिङ संघलाई पुर्नगठन गरेको हो ।
अखिल नेपाल फुटबल संघमा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको प्रतियोगिता अर्को वर्ष हुने पक्का भएको हो ।
तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
चन्डोलस्थित कुन्दलिनी दरबार बैंक्युटमा भएको कार्यक्रम सिनका चेलाहरु रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले आयोजना गरेका हुन् ।