पिकलबल टोली भारत प्रस्थान
जेठ १३ र १४ गते सिक्किमको पाकयोङ्गमा आयोजना हुने सिक्किम ओपन पिकलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सिक्किम प्रस्थान गरेको हो।
जेठ १३ र १४ गते सिक्किमको पाकयोङ्गमा आयोजना हुने सिक्किम ओपन पिकलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सिक्किम प्रस्थान गरेको हो।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
आईतबार परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो ।
मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल पर्यटन बोर्डको परिसर टुडिखेल बाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको थियो ।
संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।
फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनीक गरेको हो ।
कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।
विजेता दुई ग्राहकले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।