• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल पुस १ देखि
धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल पुस १ देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता पुस पहिलो सातदेखि हुने भएको छ।
टेबल टेनिसमा भक्तपुर ५ लाई टिम स्वर्ण
टेबल टेनिसमा भक्तपुर ५ लाई टिम स्वर्ण भक्तपुर ५ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।
शिभाली च्याम्पियन
शिभाली च्याम्पियन नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएका छन्।
शिभाली र स्वराह सेमिफाइनलमा
शिभाली र स्वराह सेमिफाइनलमा नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
टिआइए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई
टिआइए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन्।
टिआइए कप बास्केटबल सोमबारदेखि
टिआइए कप बास्केटबल सोमबारदेखि टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ। 
धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता
धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। 
जोकोभिचले एटिपी फाइनल्स गुमाउने
जोकोभिचले एटिपी फाइनल्स गुमाउने दुई पटकका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले एटिपी फाइनल गुमाउने भएका छन्। जोकोभिचले सामाजिक सञ्जालमार्फत मंगलबार चलिरहेको चोटका कारण टुरिनमा हुने फाइनल गुमाउने जानकारी दिएका हुन्।
ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने
ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।
नाडालले लिए सन्यास 
नाडालले लिए सन्यास  २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले सिजनको अन्त्यसँगै खेल करियरबाट सन्यास लिने घोषणा गरेका हुन् । 
वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस कात्तिक ५ मा
वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस कात्तिक ५ मा आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।
प्रदीप र अभिलाषा च्याम्पियन
प्रदीप र अभिलाषा च्याम्पियन प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन् ।
कमल थापालाई दोहोरो स्वर्ण
कमल थापालाई दोहोरो स्वर्ण कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन्। कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन्।
टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा
टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ। बिहीबार राउन्ड रोविन लिगको सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो।
आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ ।
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन्।
First Prev 5 6 7 8 9 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP