पुर्णमान वज्राचार्य स्मृति टेटेको मुख्य प्रायोजकमा केबी साम
प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४-२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।
महिलातर्फ पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गर्यो ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।
टेबुल टेनिस खेलको माध्यमबाट राष्ट्रयलाई योगदान पुर्याएको भन्दै अनितालाई सम्मान गरिएको हो ।
रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझौ सेटमा पराजित गरिन् ।
आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजिव चिकबन्जारको जोडी तेश्रो भए ।
नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता पुसको १ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहदुर महताले जानकारी गराए ।
प्रशिक्षणमा करिब ४० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।
यो प्रतियोगितामा पहिलो पटक विदेशी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
गणेशमान सिंह फाउण्डेशन र नेपाल टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे ।