मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

टेबल टेनिस

Bhat Bhateni Supermarket Ad
छनोटलाई नेपाली घरको साथ

छनोटलाई नेपाली घरको साथ

साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १४, २०७९
Read more →
टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १३, २०७९
Read more →
गौतम उपाध्यक्षमा मनोनित

गौतम उपाध्यक्षमा मनोनित

गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ३, २०७९
Read more →
शिवसुन्दर र राजेन्द्र च्याम्पियन

शिवसुन्दर र राजेन्द्र च्याम्पियन

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम प्रा.लि. को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ३, २०७९
Read more →
आशिष र इन्दिरालाई स्वर्ण

आशिष र इन्दिरालाई स्वर्ण

भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को  सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १, २०७९
Read more →
एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस भोलिदेखि

एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस भोलिदेखि

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३०, २०७९
Read more →
आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको छ । कार्यक्रमपछि नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १४, २०७९
Read more →
आईटीटीएफ लेभल टु कोर्स सुरु

आईटीटीएफ लेभल टु कोर्स सुरु

लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो । 

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ५, २०७९
Read more →
नवौं राष्ट्रिय : स्यान्टु र नवितालाई स्वर्ण

नवौं राष्ट्रिय : स्यान्टु र नवितालाई स्वर्ण

पोखराको कोल्मा बहाकोट तमु समाजमा बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष डबलमा पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय : पुरुष डबलमा पुलिसलाई स्वर्ण

कोल्मा बाहकोट तमु समाजको हलमा सोमबार पुलिसका स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमललाल मल्लको जोडीलाई हराएर स्वर्ण जितेका हुन्।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
नवौं राष्ट्रिय : टेबल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण   

नवौं राष्ट्रिय : टेबल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण   

पोखराको कोल्मा बहाकोट तमु समाजमा आइतबार मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा

नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा

नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर१ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहदुर महताले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, असोज १२, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 12 of 29Next