फेडेरर र भेनस विम्बल्डन टेनिसको तेस्रो चरणमा
आठ पटकको विम्बल्डन च्याम्पियन ३६ बर्षीय फेडेररले अब जर्मनीका लेनार्ड स्ट्रुफसंग खेल्ने छन् ।
आठ पटकको विम्बल्डन च्याम्पियन ३६ बर्षीय फेडेररले अब जर्मनीका लेनार्ड स्ट्रुफसंग खेल्ने छन् ।
दुई पटकको विम्बल्डन च्याम्पियन नाडालले अब दोस्रो चरणमा मिखाइल कुकुस्किनसंग खेल्ने छन् ।
छोरीलाई जन्म दिएपछि गत चैतबाट टेनिस कोर्टमा फर्केकी सेरेनाले बर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन खेलेकी हुन् ।
फेडेररले लाजोभिकमाथि जित निकाल्न मात्र ७९ मिनेट लगाए ।
विश्वकै सबैभन्दा पुरानो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट लन्डनमा सुरु हुँदैछ ।
यो बर्षको विम्बल्डन जुलाई २ बाट सुरु भई १५ जुलाईमा सकिने छ ।
मुर्रेले ३ पटकको ग्राण्डस्लाम बिजेता स्विजरल्याण्डका वारिन्कालाई ६ – १ र ६ – ३ ले पाखा लगाए ।
झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेररले पहिलो सहभागितामै उपाधि जितेका हुन् । फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।
झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेरर पहिलो सहभागितामै फाइनल पुगेका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।