नाडालको संघर्षपूर्ण जित
लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका नाडालले चौंथो वरियताका डानिल मेडभेदेबलाई पराजित गरे ।
लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका नाडालले चौंथो वरियताका डानिल मेडभेदेबलाई पराजित गरे ।
लन्डनमा मंगलबार राति सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै थिम सेमिफाइनलमा पुगेका हुन् ।
लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।
लण्डनमा सोमबार राति भएको पहिलो खेलमा नाडाल एलेक्स्जेन्डर जेभेरेभसँग पराजित भए ।
सोही स्पर्धामा नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ र सरोज तामाङको जोडी सेमिफाइनलमा पुगे ।
पूर्व विश्व नम्बर एक फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भए ।
नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ ।
प्रतियोगिताको शिक्षा सचिव महेश दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । विभिन्न १२ स्पर्धामा ३४ विद्यालयका १ सय ७२ खेलाडी सहभागी छन् ।
आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
चीनको शेनझेनमा आइतबार राति एलिना स्विटोलिनालाई हराउँदै बार्टीले डब्लूटीए फाइनल्सको उपाधि जितेकी हुन् ।
आठदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित एलएकै कोर्टमा खेलाइने छ ।
शनिबार राति भएको सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराउँदै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।