बंगलादेशमा सुनिरालाई रजत
नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत जितेकी छन् ।
नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत जितेकी छन् ।
शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।
फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।
बुधबार सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरे ।
हाङझाव एसियाड अन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।
आईतबार हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
डेनियर मेदवेदेवलाई हराउँदै जोकोभिचले २४ औं ग्रान्डस्लाम उपाधिको रुपमा यूएस ओपन हात पारेका हुन् ।
अमेरिकी युवा खेलाडी कोको गाफले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
मेदवेदेवले विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कराजलाई हराउँदै फाइनलमा जोकोभिचसँगको भिडन्त पक्का गरे ।
टोरेन्टोमा शनिबार भएको खेलमा अल्काराज टोमी पाउलसँग ३–६, ६–४ र ३–६ को सेटमा पराजित भएका हुन् ।
मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।