आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
जोकोभिकले युएस ओपन खेल्ने

जोकोभिकले युएस ओपन खेल्ने

सर्बियन स्टार जोकोभिकले बिहीबार सामाजिक संजालबाट आफुले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २९, २०७७
Read more →
सेरेनाको विजयी सुरुवात

सेरेनाको विजयी सुरुवात

लेक्सिनटनमा मंगलबार राति भएको खेलमा बेर्नार्डा पेरालाई पराजित गर्दै विलियम्सले विजयी सुरुवात गरेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २८, २०७७
Read more →
युएस र फ्रेन्च ओपन खेल्ने सेरेनाको योजना

युएस र फ्रेन्च ओपन खेल्ने सेरेनाको योजना

कोरोना भाईरसको महामारीको कारण ठुला खेलाडीले युएस ओपनबाट नाम फिर्ता लिईरहेको बेला सेरेनाले भने योजना बनाईरहेको बताएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन २५, २०७७
Read more →
स्विटोलिना र बेर्टेन्सले युएस ओपन नखेल्ने

स्विटोलिना र बेर्टेन्सले युएस ओपन नखेल्ने

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुवै खेलाडीले युएस ओपन नखेल्ने बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन २४, २०७७
Read more →
मड्रिड ओपन रद्द

मड्रिड ओपन रद्द

कोरोनाको महामारी कायम रहेको कारण प्रतियोगिता रद्द गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, साउन २१, २०७७
Read more →
नाडालले युएस ओपन नखेल्ने

नाडालले युएस ओपन नखेल्ने

कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २१, २०७७
Read more →
युएस ओपन खेल्ने मर्रेको तयारी

युएस ओपन खेल्ने मर्रेको तयारी

कोरोना भाईरसको महामारी बाबजुत प्रतियोगिता खेल्नेबारे आफु मानसिक रुपमा योजना बनाईरहेको मुर्रेले बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १२, २०७७
Read more →
हालेपले पालेर्मो ओपन नखेल्ने

हालेपले पालेर्मो ओपन नखेल्ने

कोरोना भाईरसको कारण रोमानिया र बुल्गेरियाबाट आउने खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि हालेपले नाम फिर्ता लिएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन ११, २०७७
Read more →
सांघाई ओपन टेनिस रद्द

सांघाई ओपन टेनिस रद्द

कोरोना भाईरसको महामारीको कारण आगामी अक्टोबरमा हुने सांघाई ओपन नहुने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ९, २०७७
Read more →
विम्बल्डन रद्ध भएपनि खेलाडीलाई पुरस्कार

विम्बल्डन रद्ध भएपनि खेलाडीलाई पुरस्कार

बिमा कम्पनीसंग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार २७, २०७७
Read more →
अमेरिकी टेनिस खेलाडी फ्रान्सिसलाई कोरोना

अमेरिकी टेनिस खेलाडी फ्रान्सिसलाई कोरोना

अल अमेरिकन टिम कप टेनिस खेलिरहेका फ्रान्सिसलाई कोरोना पोजेटिभ देखिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार २१, २०७७
Read more →
दर्शक सहित फ्रेन्च ओपन

दर्शक सहित फ्रेन्च ओपन

फ्रान्समा कोरोनाको प्रभाव कम हुदै गएपछि प्रतियोगिता सेप्टेम्बरमा दर्शक सहित आयोजना गरिने भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार १८, २०७७
Read more →
LiNing Ad
PreviousPage 54 of 86Next