जोकोभिच यूएस ओपनको अन्तिम १६ मा
न्युयोर्कमा भएको तेस्रो चरणमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अन्तिम १६ मा पुगेका हुन् ।
न्युयोर्कमा भएको तेस्रो चरणमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अन्तिम १६ मा पुगेका हुन् ।
सन् २०१८ की च्याम्पियन चौथो वरियताकी ओसाकाले १४ औं वरियताकी एनेट कोन्टेविटसंग प्रतिस्पर्धा गर्नेछिन् ।
न्युयोर्कमा बिहीबार राति रुसी खेलाडी मर्गारिटा गास्पर्यानलाई हराएर सेरेना तेस्रो चरणमा पुगेकी हुन् ।
न्युयोर्कमा भएको दोस्रो चरणमा बेलायती खेलाडी केली एडमण्डलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।
उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन् ।
न्युयोर्कमा भएको पहिलो खेलमा बोस्नियाका दामिर जुमहुरलाई पराजित गर्दै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।
कोरोना भाईरसको महामारीको बाबजुत युएस ओपन न्युयोर्कमा सुरु हुन लागेको हो ।
विश्व नम्बर एक खेलाडी समेत रहेका जोकोभिचले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् ।
फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।
न्युयोर्कमा भएको सेमिफाइनलमा स्पेनका रोबर्टो बाटिस्टालाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् ।