सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Bhat Bhateni Supermarket Ad
छोम्रोङ बास्केटबलमा आयोजकको विजयी सुरुआत

छोम्रोङ बास्केटबलमा आयोजकको विजयी सुरुआत

तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गर्यो । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोर सहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो ।

By खेलपाटी संवाददातासोमबार, पुष १२, २०७८
Read more →
अनमोल स्मृति बास्केटबल हुने

अनमोल स्मृति बास्केटबल हुने

प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजय मानन्धरले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष ६, २०७८
Read more →
जेभियर र टाइम्सलाई अक्सब्रिज कप

जेभियर र टाइम्सलाई अक्सब्रिज कप

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्यो । जेभियरका निकेश मगरले १० अंक जोडे ।

By खेलपाटी संवाददातामंगलबार, पुष ६, २०७८
Read more →
महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा सुरु भएको प्रतियोगिता अन्तर्गत महिला एकल, महिला डबल, पुरुष एकल र पुरुष डबलमा गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा

गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
अक्सब्रिज सेमीफाइनलमा

अक्सब्रिज सेमीफाइनलमा

महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित गर्यो । अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
अक्सब्रिज बास्केटबलमा ४० टिम

अक्सब्रिज बास्केटबलमा ४० टिम

प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३, २०७८
Read more →
अक्सब्रिज बास्केटबल आइतबारदेखि

अक्सब्रिज बास्केटबल आइतबारदेखि

प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २, २०७८
Read more →
नामी च्याम्पियन

नामी च्याम्पियन

जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २, २०७८
Read more →
सूर्योदय फाइनलमा

सूर्योदय फाइनलमा

जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १, २०७८
Read more →
विन्सम र नामी अन्तिम चारमा 

विन्सम र नामी अन्तिम चारमा 

दोहोरो जित हात पार्दै विन्सम अन्तिम चारमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २९, २०७८
Read more →
सूर्योदय र लिम्पिया सेमिफाइनलमा

सूर्योदय र लिम्पिया सेमिफाइनलमा

जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २८, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 32 of 59Next