भ्याली पब्लिक र जेभियर फाइनलमा
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित गर्यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्यो ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो ।
साइपालले टाइम्सलाई ३८–२८ ले पराजित गर्यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित गर्यो ।
समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित गर्यो ।
चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गर्यो । टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रोयलले गोड्सलाई ५८–३३ ले पराजित गर्यो ।