टाइम्सलाई उपाधि
धरानमा शुक्रबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी माथी ८१–७८ को जित दर्ता गर्दै टाइम्सले उपाधि जितेको हो ।
धरानमा शुक्रबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी माथी ८१–७८ को जित दर्ता गर्दै टाइम्सले उपाधि जितेको हो ।
धरानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टाईम्स क्लबले विशाल मिलन केन्द्र काठमाडौंविरुद्ध १२३–१०१ को जित निकाल्दै आर्मीसंगको भेट पक्का गरेको हो ।
धरानस्थित हराईजन क्लबको कोर्टमा सोमबार भएको खेलमा धराने टोली ब्रदर्श क्लबलाई ७२–८० स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
धरानमा शनिबार भएको उद्धघाटन खेलमा आयोजक हराईजन क्लब धरानलाई १३१–८६ स्कोरले पराजित गर्दै आर्मीले सुखद सुरुआत गरेको हो ।
यसको अर्थ रुसको महिला टिमले सेप्टेम्बर २२ देखि अष्ट्रेलियामा हुन लागेको फिबा महिला विश्वकपमा सहभागिता जनाउन पाउने छैन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको फाइनलमा टाइम्सलाई ९०-५८ ले हराएर आर्मी च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई ५२-४९ ले हराएर पुलिसले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्यो ।
अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो ।
पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शत प्रतिशत जित आत्मासात गर्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित गर्यो।