• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण
वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण शनिबार रुपन्देहीमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शुभम र महिला स्पर्धामा वर्षाले खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।
आईएफकेको कराँते सेमिनार सम्पन्न
आईएफकेको कराँते सेमिनार सम्पन्न तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए । 
कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट
कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो ।
पुलिसलाई थप तीन स्वर्ण
पुलिसलाई थप तीन स्वर्ण १० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १३ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।
पुलिसलाई पहिलो दिन पाँच स्वर्ण 
पुलिसलाई पहिलो दिन पाँच स्वर्ण  सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ  ।
ड्रेस्डेन कराँतेमा सायाङले खेल्ने
ड्रेस्डेन कराँतेमा सायाङले खेल्ने जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
वादोरियो कराँते : बागमती टिम च्याम्पियन
वादोरियो कराँते : बागमती टिम च्याम्पियन १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
वरदान र विविकालाई स्वर्ण
वरदान र विविकालाई स्वर्ण नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।
राष्ट्रिय वादोरियो खुल्ला कराँते २७ गतेबाट
राष्ट्रिय वादोरियो खुल्ला कराँते २७ गतेबाट प्रतियोगिता बसुन्धरा स्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते माघमा
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते माघमा नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।
नेपाललाई सर्वाधिक २९ स्वर्ण
नेपाललाई सर्वाधिक २९ स्वर्ण नेपाल सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।
पहिलो दिन नेपाललाई १२ स्वर्ण
पहिलो दिन नेपाललाई १२ स्वर्ण छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
दक्षिण एसियाली कराँते च्याम्पियनसिप नेपालमा हुने
दक्षिण एसियाली कराँते च्याम्पियनसिप नेपालमा हुने प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए ।
एरिका र कुशल नगदसहित सम्मानित
एरिका र कुशल नगदसहित सम्मानित एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। 
एरिकालाई नगद २ लाख सहित सम्मान 
एरिकालाई नगद २ लाख सहित सम्मान  पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन च्याम्पियन मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित एक दिने प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराँते च्याम्पियनसिप शनिबार सम्पन्न भएको ।
First Prev 3 4 5 6 7 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP