एरिकालाई हिमालयन वारियर उपनाम, प्रशिक्षकलाई धन्यवाद !
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी एरिका गुरुङलाई नेपाल कराते महासंघले हिमालयन वारियर उपनामले सम्मानित गर्ने भएको छ।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी एरिका गुरुङलाई नेपाल कराते महासंघले हिमालयन वारियर उपनामले सम्मानित गर्ने भएको छ।
नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेबाट उनले बुधबार सन्न्यास लिएका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले सन्न्यास लिएका छन्।
व्यवसायी पृष्ठभुमीका भट्टराई महासंघको कोषाध्यक्षको पदीय जिम्मेवारीमा समेत छन् ।
१८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगितामा बागमती प्रदेशका सुजल महर्जन र बबिता कार्की च्याम्पियन बनेका छन्।
महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ।
नेपाली कराते खेलाडी एरिया गुरुङले के वान युथ लिगमा रजत जितेकी छन्। दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्।
एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार दुबई प्रस्थान गरेकी छन्।
भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटौं एसियन सभात प्रतियोगितामा नेपालले चार स्वर्ण, चार रजत र १४ कांस्य गरी कुल २२ पदक जितेको छ ।
जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन्।
नेपालले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्णसहित सात पदक जितेको छ।
नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते फागुन पहिलो साता हुने भएको छ।