बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Bhat Bhateni Supermarket Ad
अनलाईन करातेमा नेपाललाई ३ स्वर्ण

अनलाईन करातेमा नेपाललाई ३ स्वर्ण

अन्तर्राष्ट्रिय अनलाईन कराते च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १२, २०७७
Read more →
कराँतेको ओलम्पिक तयारी स्थगित

कराँतेको ओलम्पिक तयारी स्थगित

कोरोना भाईरसको महामारी बढ्दै गएपछि मंगलबारबाट कराँते खेलाडीहरुको प्रशिक्षण रोकिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
सागका स्वर्णधारी मण्डेलाई दराज उपहार

सागका स्वर्णधारी मण्डेलाई दराज उपहार

नगरपालिकाले सोमबार दोहोरो स्वर्णधारी मण्डेकाजीलाई दराज प्रदान गरेको हो । नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले दराजको चावी मन्डेकाजीलाई हस्तान्तरण गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो

अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो

भारत ११ स्वर्ण, ११ रजत र २५ कास्य सहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ कास्य जितेको ईरान दोस्रो भयो ।

By खेलपाटी संवाददातासोमबार, असार २२, २०७७
Read more →
अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण

अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण

यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १९, २०७७
Read more →
नेपाललाई ९ स्वर्ण

नेपाललाई ९ स्वर्ण

प्रतियोगितामा नेपालले ९ रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०७७
Read more →
अनलाईन करातेमा नितालाई स्वर्ण

अनलाईन करातेमा नितालाई स्वर्ण

कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा खुम्चिए ।

By खेलपाटी संवाददातासोमबार, असार १, २०७७
Read more →
अनलाईन करातेमा मानन्धरलाई रजत

अनलाईन करातेमा मानन्धरलाई रजत

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको ३५ – ४५ वर्ष उमेर समूहमा मानन्धरले रजत जितेका हुन् । यस स्पर्धामा स्पेनका जेसु काउन्सेग्राले स्वर्ण जिते ।

By खेलपाटी संवाददातासोमबार, असार १, २०७७
Read more →
मानन्धर अनलाईन करातेको फाइनलमा

मानन्धर अनलाईन करातेको फाइनलमा

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन

नेपाली करातेका पूर्व खेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याइएका पूर्व खेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १३, २०७७
Read more →
प्रशिक्षण प्रतियोगितामा थामी पहिलो

प्रशिक्षण प्रतियोगितामा थामी पहिलो

आयोजकले सोमबार सार्वजनिक नतिजामा करिब ६५ जनालाई पछि पार्दै विक बहादुर पहिलो भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ६, २०७७
Read more →
जगत र रोश्मालाई स्वर्ण

जगत र रोश्मालाई स्वर्ण

शंखडोल डोजो गोकर्णेश्वरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनगढी कराते डोजोका जगत र महिलातर्फ खोटाङ डोजोकी रोश्माले स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 27 of 47Next