नेपाल टिम च्याम्पियन
१६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
१६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
संघका अध्यक्ष एवं प्रतिनिधिलाई नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेत, प्रथम उपाध्यक्ष रामजीप्रसाद वज्राचार्य,सालिकराम कुवँर,राजकुमार गुरुङलगायतले प्रमाणपत्र वितरण गरे ।
दुई दिने प्रतियोगिता फाल्गुन २८ गते देखि संचालन हुने डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्दे सम्मानित भएका हुन् ।
सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो ।
इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।
मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।
विभिन्न क्षेत्रमा योगदानपुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
भारतको रिपब्लिक डे को अवसरमा आयोजना भएको च्याम्पियनसिपमा धानुकले स्वर्ण जितेका हुन् ।
आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।
सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।