• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
करातेमा अनुलाई रजत
करातेमा अनुलाई रजत सातदोबाटोस्थित कराते हलमा मंगलबार ६१ केजी कुमुतेमा अनुले रजत जितेकी हुन् ।
करातेमा नेपालका नबिनलाई स्वर्ण
करातेमा नेपालका नबिनलाई स्वर्ण सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।
पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण !
पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण ! सातदोबाटोस्थित कराते हलमा ९ स्पर्धाको खेलमा नेपालले ७ स्वर्ण र २ रजत जितेको हो ।
करातेमा नेपालकी अनुलाई स्वर्ण
करातेमा नेपालकी अनुलाई स्वर्ण कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा कुसुमले श्रीलंकाकी खेलाडीलाई ८-० अंकले पराजित गरिन ।
करातेमा नेपालकी कुसुमलाई स्वर्ण
करातेमा नेपालकी कुसुमलाई स्वर्ण सातदोबाटोस्थित कराते हलमा भएको कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३-२ अङले पराजित गरिन । 
करातेमा नेपालका दिवसलाई रजत
करातेमा नेपालका दिवसलाई रजत पाकिस्तानका अवाइस मोहम्दसङ २-२ को बराबरी गरेपनी धेरै फल गर्दा अयोग्य बनेका थिए । खेलमा अग्रता बनाएपनी उनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।
करातेमा विप्लबलाई स्वर्ण
करातेमा विप्लबलाई स्वर्ण सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६-५ ले हराए ।
करातेमा नेपालका लक्ष्मणलाई स्वर्ण
करातेमा नेपालका लक्ष्मणलाई स्वर्ण करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् ।
दुई स्वर्ण छोरीमा समर्पित
दुई स्वर्ण छोरीमा समर्पित घरेलु भूमिका जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको टिम र एकल कातामा स्वर्ण जितेपछि मण्डेले स्वर्ण छोरिलाई समर्पित गरेको बताए ।
करातेको पुरुष टिम कातामा नेपाललाई स्वर्ण
करातेको पुरुष टिम कातामा नेपाललाई स्वर्ण १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।
नेपाललाई दोस्रो  स्वर्ण, मण्डेले दिलाए स्वर्ण
नेपाललाई दोस्रो स्वर्ण, मण्डेले दिलाए स्वर्ण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण जितेका छन् ।
नेपाललाई पहिलो पदक, चन्चलाले जितिन् रजत
नेपाललाई पहिलो पदक, चन्चलाले जितिन् रजत खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।
करातेकी चन्चला फाइनलमा
करातेकी चन्चला फाइनलमा सातदोबाटोस्थित कराते हलमा चन्चलाले २४.०२ अंक प्राप्त गरिन् । योसँगै चन्चलाले रजत पदक पक्का गरेकी छिन् ।
तेक्वान्दोमा भारतको सहभागिता पक्का !
तेक्वान्दोमा भारतको सहभागिता पक्का ! आन्तरिक विवादका कारण सुरुमा नाम दर्ता नगरेको भारतले अन्तिम समयमा सहभागिता जनाउने पक्का भएको हो ।
पर्शुरामलाई क्यानाडामा स्वर्ण
पर्शुरामलाई क्यानाडामा स्वर्ण च्याम्पियनसिपमा पर्शुरामले सिनियर एकल कातातर्फ नेपाललाई स्वर्ण दिलाएका हुन् ।
First Prev 20 21 22 23 24 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
संकटाकी ममता क्रोएसिया पलायन
संकटाकी ममता क्रोएसिया पलायन
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP