• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
सुवासलाई एसकेआईएफको सम्मान
सुवासलाई एसकेआईएफको सम्मान कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो ।
नेपाललाई तीन स्वर्ण
नेपाललाई तीन स्वर्ण पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ रजत र ३ कास्य पदक जितेको हो ।
कराते टोलीलाई खेल सामाग्री प्रदान
कराते टोलीलाई खेल सामाग्री प्रदान नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।
सातो कप करातेमा नेपाललाई ४ स्वर्ण
सातो कप करातेमा नेपाललाई ४ स्वर्ण प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ ।
सुवासलाई नगदसहित सम्मान गरिने
सुवासलाई नगदसहित सम्मान गरिने नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए ।
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १७ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले जानकारी गराएका छन् ।
नेपालका निता र सोनिमलाई स्वर्ण
नेपालका निता र सोनिमलाई स्वर्ण नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।
सोनिम र संजुलाई स्वर्ण
सोनिम र संजुलाई स्वर्ण जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काताको पुरुषतर्फ सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका हुन् । खगेन्द्र चाम्लिङ राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका साथ रेहान जावेद तेश्रो भए ।
सुवासलाई विश्व कराँतेमा रजत
सुवासलाई विश्व कराँतेमा रजत सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराँते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् ।
वर्षालाई अनलाईन करातेमा स्वर्ण
वर्षालाई अनलाईन करातेमा स्वर्ण अनलाईन प्रतियोगितामा कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरलाई पछि पार्दै वर्षाले स्वर्ण जितेकी हुन् । स्वर्णसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन ।
अन्तर्राष्ट्रिय ईकाता च्याम्पियनसिपमा धानुकलाई रजत
अन्तर्राष्ट्रिय ईकाता च्याम्पियनसिपमा धानुकलाई रजत तेन्शिकाँन सोतोकान–र्यु कराते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन् ।
अनलाईन करातेमा नेपाललाई ३ स्वर्ण
अनलाईन करातेमा नेपाललाई ३ स्वर्ण अन्तर्राष्ट्रिय अनलाईन कराते च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले स्वर्ण पदक जितेका छन् ।
कराँतेको ओलम्पिक तयारी स्थगित
कराँतेको ओलम्पिक तयारी स्थगित कोरोना भाईरसको महामारी बढ्दै गएपछि मंगलबारबाट कराँते खेलाडीहरुको प्रशिक्षण रोकिएको हो ।
सागका स्वर्णधारी मण्डेलाई दराज उपहार
सागका स्वर्णधारी मण्डेलाई दराज उपहार नगरपालिकाले सोमबार दोहोरो स्वर्णधारी मण्डेकाजीलाई दराज प्रदान गरेको हो । नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले दराजको चावी मन्डेकाजीलाई हस्तान्तरण गरेका थिए ।
अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो
अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो भारत ११ स्वर्ण, ११ रजत र २५ कास्य सहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ कास्य जितेको ईरान दोस्रो भयो ।
अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण
अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे ।
First Prev 17 18 19 20 21 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP