चन्द्र र रमिसा उत्कृष्ट
चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे ।
चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे ।
सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
बागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए ।
बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् ।
यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।

पहिलो राउण्डमा उत्कृष्ट प्रदर्शन गरेका म्याकग्रेगरलाई दोस्रो राउण्डमा भने म्याकग्रेगरले नकआउट गरे ।
फागुन १९ देखि २२ गतेसम्म पहिलो बागमती प्रदेश स्तरीय बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
अमेरिकाको लस एन्जलसमा आइतबार भएको भिडन्तमा टाइसन र जोन्सले 'ड्र' खेलेका हुन् ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।