पदक विजेता उमा कुङफु खेलाडी सम्मानित
इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए ।
इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए ।
युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिका समेत निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ ।
नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो ।
एकदिने प्रतियोगिता शनिबार बूढानीलकण्ठ नगरपालिकाको कपनमा हुँदैछ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन्।
ग्राण्ड मास्टर शाक्यले आफ्नो बुबाको स्मृतिमा प्रतियोगिता आयोजनाका लागि संघसँग सम्झौता गरेको हो ।
मंगलबार बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।
दोश्रो भएको भ्याली पब्लिकले ८ स्वर्ण हात पार्यो । तेश्रो स्थानमा चित्त बुझाएको मकवानपुरको सनराइज स्कुलले ७ स्वर्ण प्राप्त गर्यो ।
बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् ।
बूढानीलकण्ठ नगरपालिका वार्ड नं. १, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु बूढानीलकण्ठस्थित आयोजककै हातामा हुने छ ।