बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Bhat Bhateni Supermarket Ad
भारदेउ टिम च्याम्पियन

भारदेउ टिम च्याम्पियन

ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०७५
Read more →
सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी

सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी

मच्छेगाँउको नरहरीपुर डोजाले ६ स्वर्ण ३ रजत र ८ काँस्य जित्दै च्याम्पियन बनेको हो । दोश्रो स्थान हात पारेको इचङ्गु नारायण डोजोले ५ स्वर्ण,२ रजत र ४ काँस्य जित्न सफल भयो । त्यस्तै भक्तपुरको युनिटि डोजोले ३ स्वर्ण जित्दै तेश्रो स्थान हात पारेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०७५
Read more →
पदक विजेता कराते टोली सम्मानित

पदक विजेता कराते टोली सम्मानित

सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरियो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २५, २०७५
Read more →
निशा पहिलो

निशा पहिलो

नेपाल सोतोकान कराते (एसकेडियुएन् ) को आयोजनामा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, असोज २३, २०७५
Read more →
पदक विजेता कराँते खेलाडी सम्मानित

पदक विजेता कराँते खेलाडी सम्मानित

युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्म),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज २२, २०७५
Read more →
देउराली डोजो टिम च्याम्पियन

देउराली डोजो टिम च्याम्पियन

शनिबार भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६ रजत र ९ कांस्य जित्यो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २०, २०७५
Read more →
मेन डोजो च्याम्पियन

मेन डोजो च्याम्पियन

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
सुवास र आशिषलाई स्वर्ण

सुवास र आशिषलाई स्वर्ण

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
हरि च्याम्पियन

हरि च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे । आईएफकेकेका रमेश दनुवार तेश्रो भए ।

By खेलपाटी संवाददातासोमबार, असोज ८, २०७५
Read more →
समिर र दीपिकालाई स्वर्ण

समिर र दीपिकालाई स्वर्ण

नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।

By खेलपाटी संवाददाताशनिबार, असोज ६, २०७५
Read more →
आठौं राष्ट्रिय कराते शुक्रबारबाट

आठौं राष्ट्रिय कराते शुक्रबारबाट

आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज २, २०७५
Read more →
देउराली कप कराते असोजमा

देउराली कप कराते असोजमा

नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा हुने प्रतियोगिता असोज १९ र २० गते हुनेभएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 44 of 47Next