बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Bhat Bhateni Supermarket Ad
अन्जली र मनोजलाई स्वर्ण

अन्जली र मनोजलाई स्वर्ण

दोस्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाडौंकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०७६
Read more →
क्योकुसिन कानको नेतृत्वमा मल्ल

क्योकुसिन कानको नेतृत्वमा मल्ल

उपाध्यक्षमा दिनेश कार्की र धनबहादुर तामाङ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्रप्रसाद ढुंगेल र कोषाध्यक्षमा कृष्णराज गिरी रहेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०७६
Read more →
आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १३ र १४ गते हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १०, २०७६
Read more →
कराते खेलाडी सम्मानित

कराते खेलाडी सम्मानित

तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०७६
Read more →
अन्तर्राष्ट्रिय खुल्ला कराते जेठ १० बाट

अन्तर्राष्ट्रिय खुल्ला कराते जेठ १० बाट

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ हुने प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित गोकर्णेश्वर ब्यांकेटको हलमा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०७६
Read more →
मेयरकपमा मानसिंह डोजो च्याम्पियन

मेयरकपमा मानसिंह डोजो च्याम्पियन

प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ५, २०७६
Read more →
उपत्यकाव्यापी कराँतेमा घण्टाघर च्याम्पियन

उपत्यकाव्यापी कराँतेमा घण्टाघर च्याम्पियन

आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ४, २०७६
Read more →
मेयर कप खुला कराते प्रतियोगिता सुरु

मेयर कप खुला कराते प्रतियोगिता सुरु

नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ४, २०७६
Read more →
किरणलाई स्वर्ण

किरणलाई स्वर्ण

तीनदिने प्रतियोगितामा ४० टिमका ५ सय ९६ खेलाडीले विभिन्न ३६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३, २०७६
Read more →
कराते सुरु

कराते सुरु

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३, २०७६
Read more →
मनमोहन स्मृति कराते शनिबार

मनमोहन स्मृति कराते शनिबार

एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २, २०७६
Read more →
आयोजक च्याम्पियन

आयोजक च्याम्पियन

सो अवसरमा विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ८ वर्षीय आर्यन रन्जितलाई सम्मान गरिएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २९, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 37 of 47Next