शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
वादोरियो खेलाडी श्रीलंका प्रस्थान

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
राष्ट्रपति रनिङ शिल्ड कराँते सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड कराँते सम्पन्न

रामधुनी ७ स्थित पञ्चायन विद्यामन्दिरमा आयोजना भएको प्रतियोगिताका बिभिन्न तौल समुहमा पञ्चायन  विद्या मन्दिरका विद्यार्थीले जितमा र्बचश्व निकालेका छन् । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट

एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट

सातदोबाटोस्थित कराते एकेडेमीमा आयोजना भएको खेलाडी छनोट आइतबारबाट सम्पन्न भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
एसियन गेम्सका लागि करातेको छनोट सुरु

एसियन गेम्सका लागि करातेको छनोट सुरु

सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबारबाट करातेको खेलाडी छनोट सुरु भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
पुलिस लगातार दोस्रो पटक टिम च्याम्पियन

पुलिस लगातार दोस्रो पटक टिम च्याम्पियन

पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
विप्लवलाल र सोनीलाई स्वर्ण

विप्लवलाल र सोनीलाई स्वर्ण

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
चन्चला र सोनिमलाई स्वर्ण

चन्चला र सोनिमलाई स्वर्ण

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतियोगिता अन्तर्गत महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २६, २०७९
Read more →
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा

गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २४, २०७९
Read more →
कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट

कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट

गण्डकी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ८ जना गरि १६  खेलाडी छनोट गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ २२, २०७९
Read more →
कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट

कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट

लुम्बिनी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ १० र महिलातर्फ ९ जना गरि १९  खेलाडी छनोट गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १९, २०७९
Read more →
कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट

कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट

कर्णाली प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ६ जना गरि १४  खेलाडी छनोट गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, माघ १८, २०७९
Read more →
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि

इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि

नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते  भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 13 of 48Next