बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

गल्फ

Bhat Bhateni Supermarket Ad
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि

शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि

पोखराको हिमालयन गल्फ कोर्समा बिहीबार सुवास तामाङलाई ५ स्ट्रोक्सले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २६, २०७७
Read more →
शुक्र र सन्जयलाई संयुक्त अग्रता

शुक्र र सन्जयलाई संयुक्त अग्रता

पोखराको हिमालयन गल्फ कोर्स मंगलबार एक अन्डर ६८ स्कोर कार्डसहित शुक्र र सन्जयले संयुक्त अग्रता बनाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २१, २०७७
Read more →
विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल

विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल

जसलाई नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । जसमा गल्फपनि एक रहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना हुने

‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना हुने

नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
भुवनको अग्रता कायम

भुवनको अग्रता कायम

धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बिहीबार एक अन्डर ६९ स्कोर बनाएका भुवनले कुल ४ अन्डर १ सय ३६ स्कोरसहित अग्रता बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
भुवन र निरजलाई अग्रता

भुवन र निरजलाई अग्रता

धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्ट बुधबार भुवन र निरजले तीन अन्डर ६७ स्कोर बनाए ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०७७
Read more →
धरान ओपन गल्फ भोलिबाट

धरान ओपन गल्फ भोलिबाट

धरान उपमहानगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत १०, २०७७
Read more →
भुवनलाई सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवनलाई सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
भुवन शीर्षमा यथावत

भुवन शीर्षमा यथावत

गोकर्ण गल्फ क्लबमा बुधबार भुवनले २ स्ट्रोकको अग्रता बनाएका हुन् । बुधबार २ ओभर ७४ स्कोर जोडेका भुवनले कुल ९ अन्डर २ सय ७ स्कोर बनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ४, २०७७
Read more →
भुवनको अग्रता कायम

भुवनको अग्रता कायम

गोकर्ण गल्फ क्लबमा मंगलबार भुवनले ५ स्ट्रोकको अग्रता बनाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ३, २०७७
Read more →
पहिलो दिन भुवनलाई अग्रता

पहिलो दिन भुवनलाई अग्रता

पहिलो दिन भुवनले रामे मगर र विजय श्रेष्ठ ऐनहाउसलाई पछि पारेका हुन् । रामे र विजयको ४ अन्डर ६८ स्कोर रहेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 15 of 24Next