मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फुटसल लिग कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने

फुटसल लिग कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने

फुटसल लिगको व्यवस्थापन कम्पनि टर्नपाईक इभेन्ट प्रालिले बुधबार प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई-कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
बुटवललाई एमआरआर फुटसलको उपाधि

बुटवललाई एमआरआर फुटसलको उपाधि

चितवनको क्लब दि इभुकमा शनिबार भएको फाइनलमा काठमाडौं 'बी' लाई २-१ गोल अन्तरले हराउँदै बुटवल च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १५, २०७७
Read more →
एमआरआर फुटसल आज

एमआरआर फुटसल आज

नकआउटका आधारमा संचालन हुने प्रतियोगिता क्लब दि इभुकमा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १५, २०७७
Read more →
सुर्यलाई 'हल अफ फेम' फुटसलको उपाधि

सुर्यलाई 'हल अफ फेम' फुटसलको उपाधि

भक्तपुरको ख्वोपा फुटसलमा आइतबार भएको फाइनलमा वी प्लेलाई २-० गोल अन्तरले पराजित गर्दै सुर्य च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ९, २०७७
Read more →
हरिसिद्धिलाई फुटसल उपाधि

हरिसिद्धिलाई फुटसल उपाधि

स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ९, २०७७
Read more →
विनायकलाई प्याब्सक कप

विनायकलाई प्याब्सक कप

कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा  गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ७, २०७७
Read more →
विट्स सेमिफाइनलमा

विट्स सेमिफाइनलमा

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सोक) द्वारा आयोजित प्रतियोगितामा विट्सले कान्तिपुरलाई २–१ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ६, २०७७
Read more →
खेलाडी परिवारको सहयोगार्थ फुटसल

खेलाडी परिवारको सहयोगार्थ फुटसल

साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिबार हुन लागेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ५, २०७७
Read more →
विट्स र केभीएस सफल

विट्स र केभीएस सफल

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सोक) द्वारा आयोजित प्रतियोगितामा विट्सले ग्रिन तारालाई ३–१ तथा केभीएसले पायोनियरलाई ३–० गोलले पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ५, २०७७
Read more →
प्याब्सोक फुटसल भोलिदेखि

प्याब्सोक फुटसल भोलिदेखि

प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने प्याब्सोकका अध्यक्ष गेन्द्र लामाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ४, २०७७
Read more →
'हल अफ फेम' फुटसल एक हप्ता सर्यो

'हल अफ फेम' फुटसल एक हप्ता सर्यो

आवश्यक तयारी नपुगेको भन्दै आयोजक ख्वोपा फुटसल प्रालीले प्रतियोगिता सहितको कार्यक्रम एक हप्ताका लागि सारिएकाे जनाएकाे छ ।

By खेलपाटी संवाददाताबुधबार, माघ २८, २०७७
Read more →
डोल्पो गोल्डकप फागुनमा

डोल्पो गोल्डकप फागुनमा

बौद्धको ले हिमालय फुटसलमा हुने प्रतियोगितामा उप्पर डोल्पाका तीन गाउँपालिकाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ २७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 28 of 46Next