इंग्ल्यान्डका डिफेन्डर बेनले विश्वकप गुमाउने
चेल्सीका डिफेन्डर बेनले ह्यामस्ट्रिङको चोट बोकेपछि विश्वकप गुमाउने भएका हुन् ।
चेल्सीका डिफेन्डर बेनले ह्यामस्ट्रिङको चोट बोकेपछि विश्वकप गुमाउने भएका हुन् ।
सिटीले शनिबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
ढाकामा भएको खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।
शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
उल्भ्सले शनिबार स्पेनिस प्रशिक्षक जुलेनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
साविक विजेता म्यान्चेस्टर सिटीले आज घरेलु मैदानमा फुलहमको सामना गर्नेछ । सिटी र फुलहमबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
सिटी लिग उपाधिका ह्याट्रिक पाँचौ क्लबको रुपमा सहज स्थितमा छ । यसअघि आर्सनल, हुडर्सफिल्ड, लिभरपुल र म्यानचेस्टर युनाईटेडले यस उपलब्धि हात पारि सकेका छन् ।
नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक इम्रीले शुक्रबार आफ्नो पहिलो लक्ष्य उपाधि जित्नु रहेको बताएका हुन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार क्यामरुनको एभिनियर फुटबल क्लबलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।